काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन्।
शनिबार बानेश्वरमा भएको निर्वाचनमा पासरले प्रशान्तविक्रम मल्ललाई पराजित गरेका हुन् । पारसले आवश्यक ४४ मत मत प्राप्त गरेका छन् ।
अध्यक्षमा चतुरबहादुर चन्द, कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशनसिंह सर्वसम्मत चयन भएका छन् । बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष भएका हुन् ।
Facebook Comments Box
