Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»बैदेशिक रोजगारीमा जानेलाई कर्जाको व्यवस्था
    मध्यपूर्व गतिविधि

    बैदेशिक रोजगारीमा जानेलाई कर्जाको व्यवस्था

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं । बैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले कर्जाको व्यवस्था गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकले चर्को ब्याजमा कर्जा लिएर रोजगारीमा जानु पर्ने बाध्यता अन्त्य गर्दै कर्जाको व्यवस्था गर्न लागेको मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरले बताए ।

    घिमिरेका अनुसार मन्त्रालयले कर्जाको लागि सामाजिक सुरक्षा कोष र बैक तथा वितिय संस्थाहरुसँग छलफल गरि रहेको छ । मन्त्रालयले कोषमा जम्मा भएको बचतलाई नै बैदेशिक रोजगारी कर्जाको लागि प्रयोग गर्ने वा बैकहरुले दिदै आएको सहुलियतपूर्ण कर्जा अन्र्तगत वैदेशिक रोजगारी कर्जालाई पनि समेट्ने भन्ने बिषयमा छलफल भएको उनले बताए ।

    बैदेशिक रोजगारी कर्जाले श्रमिकलाई आर्थिक भारबाट जोगाउनुका साथै बैदेशिक रोजगारी क्षेत्रको कारोबारलाई पनि पारदर्शी बनाउने मन्त्रालयको दाबी छ । श्रमिक बैदेशिक रोजगारीमा जाने प्रक्रिया पुरा भएपछि मात्रै कर्जाको व्यवस्था गरिने मन्त्रालयको तयारी छ । साथै बैकबाट सिधै म्यानपावर व्यवसायीको बैक खातामा नै रकम राखिनेछ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.