Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»युएईमा प्रथम ‘तीज कप’ फुटबल प्रतियोगिता सम्पन्न, लमजुङले पायो उपाधि
    खेलकुद

    युएईमा प्रथम ‘तीज कप’ फुटबल प्रतियोगिता सम्पन्न, लमजुङले पायो उपाधि

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी – लमजुङ फुटबल क्लब युएईले प्रथम ‘तीज कप २०२३’ को उपाधी जितेको छ । नखिल गोर्खा क्लबलाई पेनाल्टी शुट आउट माध्यमबाट दुई-एकले पराजित गर्दै लमजुङ क्लबले उपाधि चुमेको हो ।

    लमजुङका गोल किपरले नखिलका दुई पेनाल्टी प्रहारलाई उत्कृष्ट तरिकाले रोकेपछी नखिल क्लब दुबइ पराजित भएको हो ।

    नखिल फुटबल क्लब नेपालका ‘ए’ डिभिजनका केही खेलाडी सहित मैदानमा उत्रिएको थियो । निरकुमार , रोशन खड्का , विवेक बस्नेत तथा सुनिल राइ सहित ‘ए’ डिभिजनका खेलाडीहरु नखिल क्लब मार्फत खेलेका थिए । उपाधी चुमेको लमजुङ क्लबले भने स्थानीय खेलाडीको सहभागीतामा मैदान उत्रिएको थियो ।

    शेख जायद स्टेडियम आबुधावीमा भएको खेलमा उपाधि चुमेको लमजुङ फूटबल क्लबले ३५ सय धिराम्स र उपविजेताले २ हजार धिराम नगद सहित कप , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

    रोयल फुटबल क्लब आबुधावीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा १ हजार दर्ता शुल्क सहित जम्मा १० टिमले सहभागीता जनाएको युएई नेप्लिज फुटबल एसोसीएसनका प्रतियोगिता सम्योजक राहुल श्रेष्ठले जानकारी दिनुभयो ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.