Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»साहित्य»नेपाली चलचित्रमा योगदान गरेको भन्दै युएईबाट दुई जना सम्मानित
    साहित्य

    नेपाली चलचित्रमा योगदान गरेको भन्दै युएईबाट दुई जना सम्मानित

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चलचित्र विकास बोर्ड द्वारा युएईमा कार्यरत दुई जना सम्मानित भएका छन । प्रवासमा रहेर नेपाली चलचित्रको प्रवर्धन गर्दै चलचित्रको क्षेत्रमा विशेष योगदान गरे बापत उनीहरु सम्मानित भएका हुन ।

    चलचित्र बिकास बोर्डले मंगलबार राष्ट्रपती निवासमा एक कार्यक्रम गरी रास्ट्रपती रामचन्द्र पौडेलको उपस्थितिमा सुचना तथा संचारमन्त्री रेखा शर्माको हातबाट सम्मान गरेको छ । सम्मानित हुनेमा युएईमा बसेर मध्यपुर्वका देशहरुमा नेपाली चलचित्र वितरण गर्दै आएका रमेश ढकाल र एनआरएन युएईका नीवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुङ्गाना हुन ।

    ढकाल युएईमा नेपाली चलचित्र वितरण सगैं बिभिन्न व्यवसाय गर्दै रोजगारी समेत गर्दै आएका छन । त्यस्तै ढुङ्गाना बिभिन्न व्यापार व्यवसायमा संलग्न छन । ढुङ्गाना एनआरएन युएईको अध्यक्ष हुँदा दुबईमा नेपाली चलचित्र महोत्सवको आयोजना गरेका थिए । उनी एनआरएन आइसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

    बोर्डले गएको साता एक सूचना जारी गर्दै छनौटमा परेका ३७ जनाको नामावली प्रकाशन गरेको थियो । विकास बोर्डले दिएको सम्मान ग्रहणका लागी ढकाल र ढुङ्गाना नेपाल गएका छन । सम्मानबाट दुई जनालाई चलचित्र दीर्घ साधना सम्मान र बाँकी ३५ जनालाई विभिन्न योगदान सम्मान द्वारा सम्मान गरिएको हो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    यूएईमा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईलाई

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.