Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»कतार»एनआरएनए कतारको नेतृत्वमा सुरेश भट्ट
    कतार

    एनआरएनए कतारको नेतृत्वमा सुरेश भट्ट

    adminBy admin३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सुरेश भट्टको अध्यक्षतामा गैर आवासीय नेपाली संघ कतारको राष्ट्रिय तदर्थ समिति गठन भएको छ। 

    आइसिसी सदस्य सरिता चिलुवालको अध्यक्षतामा बसेको शुक्रबारको भेलाले भट्टको अध्यक्षता समिति गठन गरेको हो।

    भेलाबाट निर्वाचित तदर्थ समितिका अध्यक्ष भट्टले मौजुदा एनआरएनए कतारले गरेका गल्तीलाई खबरदारी गर्दै आगामी दिनमा कतारमा रहेका नेपाली श्रमिकको उत्थानको निमित्त अग्रसर र साझा संस्था बनेर लाग्ने बताए।

    नेपाली श्रमिकलाई एकताबद्ध गर्दै श्रमिकहरूका निमित्त चेतनामूलक अब क्रमशः कार्यक्रमहरुको आयोजना गरिने समेत उनले बताए।

    यस्तो बन्यो तदर्थ समिति 
     

    अध्यक्ष–सुरेश भट्ट, वरिष्ठ उपाध्यक्ष–सुनिल कुमार घिमिरे, उपाध्यक्ष– मोहम्मद कलम हुसैन खान, उपाध्यक्ष– सोमनाथ कँडेल, महिला उपाध्यक्ष– मञ्जु खनाल आचार्य,  महासचिव– ध्रुवराज अधिकारी, सचिव– पुष्पराज कोइराला, सचिव– प्रेम नेपाल, सचिव– रमेश पौडेल क्षेत्री, कोषाध्यक्ष– सूर्य नारायण सापकोटा, सह कोषाध्यक्ष– अब्दुल रहमान, युवा संयोजक– हेमराज रिमाल, सदस्यहरूः राधा कृष्ण अधिकारी, रूप रसाइली, अमित रिजाल, योगेन्द्र तामाङ, मुहसिन नासिर, प्रकाश बराल, प्रकाश यादव, लोकबहादुर बराल, अजय कुँवर, सबिना आचार्य, आरिक शेख।

    Facebook Comments Box

    Author

    • admin
      admin

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.