Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»यूएईमा प्रथम जीसीडी फुटबल कप २०२५ हुदैँ
    खेलकुद

    यूएईमा प्रथम जीसीडी फुटबल कप २०२५ हुदैँ

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यूएईमा प्रथम जीसीडी फुटबल कप २०२५ को आयोजना हुने भएको छ ।

    यहाँ रहेका नेपालीद्वारा स्थापित “जी .सी .डी रोयल गोर्खा “एफसीको आयोजनामा प्रतियोगीता हुन लागेको हो । दुवईस्थित डलस्को स्पोट्स कम्पेक्समा फेब्रअरी २२ मा हुने प्रतियोगिताका लागि फेब्रुअरी १० तारीखसम्म टिमदर्ता खुला गरिएको रोयल गोर्खा फुटबल क्लवका अध्यक्ष नवराज रानाभाटले जानकारी दिए ।

    टिमदर्ताका लागि शुल्क १हजार १ सय ९९ दिह्राम अर्थात (करिब ४४ हजार ८ सय रुपैयाँ) निर्धारण गरिएको छ ।

    प्रतियोगिताको विजेता टिमले ८ हजार १ दिह्राम ( करिब ३ लाख रुपैँया ) नगद सहित मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेता टिमले ४ हजार १ दिह्राम (१ लख ५० हजार रुपैँया सहित मेडल र प्रमाणपत्र पाउने छ ।

    युएईमा हुनेगरेका खेलहरुमा यो सबैभन्दा धेरै धनराशी पुरस्कारको भएको आयोजकको दावी छ । यस्तै विभिन्न विद्यातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको जीडिसी ग्रुपका प्रवन्ध निर्देशक रमेश श्रेष्ठले बताए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.