Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»युएईको अजमानमा एभरेस्ट मम: सेभेन एसाइड कप फूटबल प्रतियोगिता हुने
    खेलकुद

    युएईको अजमानमा एभरेस्ट मम: सेभेन एसाइड कप फूटबल प्रतियोगिता हुने

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अजमान । युएईको अजमानमा पहिलो पटक फूटबल प्रतियोगिता हुने भएको छ । दिपावली (तिहार) को अवसर पारेर अजमानमा रहेको एभरेष्ट मम: नेपाली रेस्टुरेन्टको आयोजनामा एभरेस्ट म:म: तिहार सेभेन एसाइड कप फूटबल प्रतियोगिता हुन लागेको हो ।

    आगामी शनिबार अर्थात १९ – २० अक्टोबर स्पोर्टस सीटी अलनादामा हुने प्रतियोगितामा १६ वटा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन । रसअलखेमा र आबुधावीबाट २ वटा, उम्मलक्विन र अजमान बाट एउटा क्लब र बाँकी दुबइबाट गरी १६ क्लबले प्रत्योगितामा प्रतिस्पर्धा गर्ने आयोजक एभरेस्ट मम: नेपाली रेस्टुरेन्टका सन्चालक बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा उपाधी चुम्ने क्लबले नगद ३ हजार धिराम्स अर्थात १ लाख १० हजार रुपैया, र दोस्रो हुनेले १८ सय अर्थात झन्डै ६० हजार रुपैया र सेमीफाइनलमा पुग्ने क्लबहरुले ५ सय धिराम्स नगद सहित कप र मेडल पाउने प्रतियोगिताका सम्योजक राहुल श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको तयारी पुरा भएको टाइसीट समेत गरिएको श्रेष्ठले बताए । अजमान क्षेत्रमा पहिलो पटक नेपाली समुदायमा पहिलो पटक फूटबल प्रतियोगिता हुन लागेको हो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    यूएईमा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईलाई

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.