Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»श्रममन्त्रालयका सहसचिव रिजालको नेत्रित्वमा अध्ययन समिति गठन
    श्रम/रोजगार

    श्रममन्त्रालयका सहसचिव रिजालको नेत्रित्वमा अध्ययन समिति गठन

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजालको सम्योजकत्वमा अध्ययन समिती गठन गरेको छ । यस् अघीका श्रममन्त्री शरतसीङ भाडारीको जोडबलमा पूर्व प्रस्थान अभिमूखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पठाईरहेको अवस्थाका वीच इ७ भिसामा समेत कामदार पठाउने विषय, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषय लगायतका बिषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न समिती गठन गरिएको हो ।

    तत्कालका लागि ती निर्णय कार्यन्वयन नगर्न भन्दै मन्त्री डोलराज अर्यालको निर्देशन अनुसार समिती बनाइएको हो । विभिन्न विद्युतीय तथा छापा मिडियामा आएका समाचार, कामदार तथा श्रमिक स्वयंबाट प्राप्त भएका गुनासा, सरोकारवाला संघसंस्थाबाट उठान भएका सवालहरु समेतलाई मध्यनजर गरी प्रधानमन्त्रीबाट पाएको निर्देशन र कतिपय विषयहरु तत्काल कार्यान्वयन नगर्न भन्दै कतिपय विषयहरु विस्तृत अध्ययन गरेर मात्रै कार्यान्वयन गरिने भएको हो ।

    गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाब समेतलाई मध्यनजर गर्दै त्यस्ता बिषयमा २१ दिनभित्र राय सुझाब सहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा ३ (तीन) सदस्यीय समिति गठन भएको हो मन्त्रालयले जनाएको छ । समितिबाट प्रतिवेदन पाएपछी मात्रै यस् अघिका निर्णयहरुको समीक्षा पश्चात थप निर्णय गरी कार्यान्वयनमा लगिने मन्त्रालयले उल्लेख गरेको छ ।

    पुर्व श्रममन्त्री भण्डारीले आफ्नो निहित स्वार्थका लागि तालिम शुल्क बढाएको, दुतावासबाट गरिदै आएको कामदार मागपत्र प्रमाणीकरण काठमान्डौ बाट समेत गर्ने गरी निर्णय गरेको भन्दै सरोकारवालाले त्यसको विरोध गर्दै आएका थिए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.