Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»रुपन्देही सेवा समाज युएईको नयाँ नेत्रित्वमा अमित लोहनी
    यूएई

    रुपन्देही सेवा समाज युएईको नयाँ नेत्रित्वमा अमित लोहनी

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबइ । दुबईमा रहेको रुपन्देही सेवा समाज युएईमा नयाँ नेत्रित्व चयन भएको छ । कालिकानगर रुपन्देहीका अमित लोहनीको नेत्रित्वमा समाजले नयाँ कार्यसमिती निर्माण गरेको हो । १६ बर्ष देखी युएईमा कार्यरत लोहनी एक बहुप्रतिष्ठित कम्पनीको अप्रेसन म्यानेजरको रुपमा कार्यरत छन ।

    नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमा भण्डारी, दिलिप खनाल, र महिला उपाध्यक्षमा सिता पङ्गेनी थापा र महासचिवमा प्रकाश भण्डारी निर्विरोध भएका हुन । त्यस्तै समाजको सहसचिवमा सुस्मा सुनार, कोषाध्यमा रोहित रायमाझी,सह कोषाध्यक्ष ज्योति खनाल, रहेकाछन । नवगठित कार्यसमितिको वरीस्ठ उपाध्यक्ष र सचिवको स्थान भने रिक्त छ । कार्यसमितिमा २० जना केन्द्रिय सदस्य निर्वाचित भएका छन ।

    आइतबार दुबईको सिल्भरस्पुन नेपाली रेस्टुरेण्टमा भएको समाजको पाचौं अधिवेशनले स्थापनाकालदेखी सकृय लोहनीको नेत्रित्वमा सर्वसहमतीमा कार्यसमिती निर्वाचित गरेको निर्वाचन समिति सदस्य बबुराम सुनारले जानकारी दिए ।

    रुपन्देही सेवा समाज नेपाली समाज युएईमा समेत आबद्द सस्था हो । नेपाली समाजका पार्षद अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यता तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको बिशेष उपस्थितिमा भएको पांचौ अधिवेशनमा समाजको सम्सोधित विधान समेत पारीत गरेको छ ।

    सन् २०१४ मा बर-दुबईको पार्कबाट स्थापना भएको समाजको पाचौं अधिवेशन समाजका अध्यक्ष टन्क थापा मगरको अध्यक्षता तथा महासचिव युवराज भट्टराईको सन्चालनमा भएको थियो । अधिवेशनको अवसर पारेर समाजलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्याक्तित्वहरुलाई प्रशंशा पत्र तथा मायाको चिनो समेत प्रदान गरी सम्मान गरेको थियो ।

    युएईमा रहेका जिल्लागत सस्थामा सकृय सस्थाको रुपमा चिनिएको रुपन्देही समाजले जिल्लामा अनाथालय तथा बाल आश्रम, तथा दैवी एवम प्राकृतिक विपतमा परेकालाई आर्थिक सहयोग गर्दै आएको छ ।

    तस्विर : लालबहादुर ढेगां/युएई

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.