Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»नवलपुर सेवा समाज युएईमा नयाँ नेत्रित्व
    यूएई

    नवलपुर सेवा समाज युएईमा नयाँ नेत्रित्व

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    युएई । नवलपुर सेवा समाज युएईले नयाँ नेत्रित्व पाएको छ । आइतबार दुबईमा भएको चौथो अधिवेशन मार्फत समाजलाई नयाँ नेत्रित्व प्रदान गरिएको हो ।

    दुबईको क्लब एभेरेष्टमा सास्कृतिक कार्यक्रम सहित गरिएको अधिवेशनले गोपाल प्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्माण गरेको हो । मध्यविन्दु ५ चोरमारा तम्सरीया नवलपुरका पराजुली लामो समयदेखी समाजमा सकृय छन । यस् अघी समाजको कार्यसमितिमा उनी महासचिव थिए ।

    ४ जना उपाध्यक्ष सहित गठन गरिएको कार्यसमितिको वरिठ उपाध्यक्ष दिलु पराजुली, प्रथम उपाध्यक्ष बिष्णु प्रसाद अधिकारी, द्वितिय उपाध्यक्ष राजु भुसाल, उपाध्यक्ष रामप्रसाद बन्जरा र महिला उपाध्यक्षमा लक्ष्मी शर्मा छन ।

    त्यस्तै नयाँ कार्यसमितिको महासचिवमा रामप्रसाद ढकाल, कोषाध्यक्ष गोविन्द कडेल, सह-कोषाध्यक्ष थानेश्वर अधिकारी,सचिव बसन्ती रायमाझी र सह- सचिव केशबमणि अधिकारी चयन भएको समाजले जनाएको छ ।

    युएईको छाता सस्था नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिंन्दु धार्मिक चलन अनुसार बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा पञ्चे बाजासहित बिभिन्न सास्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.