Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान

    २ हप्ता अगाडि

    चेक रिपब्लिकमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, पोल्यान्डमा छिट्टै हुने

    २ हप्ता अगाडि

    रवि-छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Friday, December 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विश्व»ड्रोन आक्रमणमा परी सुडानमा ३० जनाको मृत्यु
    विश्व

    ड्रोन आक्रमणमा परी सुडानमा ३० जनाको मृत्यु

    हालखबर अनलाइनBy हालखबर अनलाइन१० महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सुडानको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अस्पतालमा भएको आक्रमणमा दर्जनौं घाइते भएका छन् ।

    सुडानको साउदी अस्पतालमा भएको बम विष्फोटका घाइतेहरुको उपचार भइरहेको अस्पतालमा ड्रोन आक्रमण भएको हो । ड्रोन आक्रमणका कारण उक्त अस्पताल भवन पुर्ण रुपमा ध्वस्त भएको छ । युद्धग्रस्त मुलुकमा भएको यो आक्रमणको जिम्मा कसैले लिएको छैन ।

    सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको युद्ध जारी रहेकै बेला भएको यो घटनाका कारण स्थानीय थप सशंकित बनेका छन् ।

    विद्रोही समुहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरिसकेको अवस्थामा विद्रोहीलाई नियन्त्रणमा लिन भने सरकार असक्षम भएको छ । सरकारी तथ्यांक अनुसार युद्धका कारण देशभरका ८० प्रतिशत जनसंख्या स्वास्थ्य संस्था सेवाबाट वञ्चित भएका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं – भारत

    ३ महिना अगाडि

    भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित

    ३ महिना अगाडि

    शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते

    १० महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ४ हप्ता अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.