Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»दमकमा आधुनीक प्रविधिसहितको टच एण्ड ग्लो मेकअप स्टुडियो एण्ड एकाडेमी संचालनमा
    उर्जा/पर्यटन

    दमकमा आधुनीक प्रविधिसहितको टच एण्ड ग्लो मेकअप स्टुडियो एण्ड एकाडेमी संचालनमा

    हालखबर अनलाइनBy हालखबर अनलाइन१० महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    झापाको दमकमा आधुनीक प्रविधिसहितको “टच एण्ड ग्लो” मेकअप स्टुडियो एण्ड एकाडेमी संचालनमा आएको छ ।

    वैदेशिक रोजगारीका क्रममा हाल युएईमा रहेका युवाको लगानीमा संचालनमा आएको व्युटी स्टुडीयो एकाडेमीले प्रोफेसनल ब्युटीसियनहरुलाई तालिम प्रदान गर्ने जनाएको छ ।

    वैदेशीक रोजगारीमा कमाएको रकमलाई स्वदेशमा लगानी गदै आत्मनिर्भर बन्ने हेतुले स्टुडीयो सहितको व्युटी एकाडेमी संचालनमा ल्याइएको संचालक समेत रहेकी मेकअप आर्टिस्ट निर्मला कन्दङ्वाले जानकारी दिइन् ।


    सौन्दर्यमा रुचीभएका तथा यो पेशामा आत्मनिर्भर बन्न चाहानेका लागी सीपयुक्त तालिम दिइने र प्रोफेसनल मेकअप कलाकार बन्ने अवसर प्रदान गरिने कन्दङ्वाले बताइन् ।सौन्दर्य एकेडेमीमा अत्याधुनिक सुविधासमेतको प्रशिक्षण कोठा र एक स्ट्यान्डर्ड मेकअप स्टुडियो राखिएको छ ।

    फेसनेवल शहरका रुपमा स्थापित भइरहेको दमकमा टच एन्ड ग्लो मेकअप स्टुडियोले एक प्रमुख सौन्दर्य हबका रुपमा मद्दत गर्ने लक्ष्य लिएको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका

    १ महिना अगाडि

    यूएईमा ‘नेपाल फेस्टिभलमा ’ देखिएको नेपाली मोह !

    ६ महिना अगाडि

    अरुण अधिकारीको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली सेफ समाज गठन

    ६ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.