Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»माल्टाबाट पोर्चुगल जान खोज्ने ८ जना नेपाली पक्राउ
    मध्यपूर्व गतिविधि

    माल्टाबाट पोर्चुगल जान खोज्ने ८ जना नेपाली पक्राउ

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    माल्टा । माल्टामा ८ जना नेपालीहरु पक्राउ परेका छन् । माल्टाबाट पोर्चुगल जाने क्रममा त्यहाको विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सका अनुसार आइडी कार्ड (टीआर) नविकरण नभएका, टिआरनै खारेज भएका, टिआर नपाएकाहरु, वा कागजातको रुपमा बैधानिक नभएकाहरु पक्राउ परेका हुन् ।

    पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखिएको छ । पक्राउ परेका ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला छन् । १ जना महिला भने आफन्तहरुको सहयोगमा छुटेकी छन ।

    पक्राउ परेका नेपालीलाई छुटाउन पहल भईरहेको अध्यक्ष खनालले जानकारी दिए ।

    पछील्लो समय रोजगारीका लागि माल्टा पुगेपनि भविष्य नदेखेर पोर्चुगल जानेको संख्या बढ्दै गएको छ । माल्टा पुगी काम नगरि अन्य मुलुकतर्फ जान खोज्नेहरुलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियाननै चलाएको छ । यधपी रोजगारीको राम्रो गन्तव्य मान्दै नेपालीहरु माल्टा जाने क्रम भने रोकिएको छैन ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.