Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»एनआरएन मध्यपुर्व सम्योजकमा युएईबाट रमेश श्रेष्ठको उम्मेदवारी
    यूएई

    एनआरएन मध्यपुर्व सम्योजकमा युएईबाट रमेश श्रेष्ठको उम्मेदवारी

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । गैर आवसिय नेपाली संघ (एनआरएनए) को मध्यपुर्व सम्योजकको रुपमा युएईबाट रमेश श्रेष्ठले उम्मेदवारी दिने भएका छन ।

    आउदो कार्यकालका लागी मध्यपुर्व सम्योजकको रुपमा आफ्नो उम्मेदवारी हुने श्रेष्ठले हालखबर अन्लाईनलाई बताए ।

    श्रेष्ठ लामो समयदेखि सम्युक्त अरब एमिरेट्स युएईको दुबईमा बस्दै आएका छन । दुबई र कतारमा लामो समयदेखी व्यवसाय गर्दै आएका श्रेष्ठ मध्यपुर्वमा सकृयरुपमा एनआरएन अभियान तथा समाअजिक काममा सकृय छन । उनले २०१७ – ०१९ को कार्यकालमा एनआरएन युएईको सफल नेत्रित्व गरेका थिए भने त्यसअघि उनी २०१५-०१७ कार्यकालमा एनआरएन युएई उपाध्यक्ष भएर काम गरेका थिए ।

    एनआरएन युएईलाई मजदुर क्याम्प तथा समस्यामा परेका श्रमिकको सारथी बनाउने पहल उनैको कार्यकालबाट सुरु भएको हो ।

    एनआरएन अभियानमा मध्यपुर्व महत्वपूर्ण क्षेत्र भएकाले एनसीसी हुँदै अब मध्यपुर्व सम्योजक भएर काम गर्ने अठोट सहित श्रेष्ठले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन । आफ्नो उम्मेदवारी दावी सहित श्रेष्ठले प्रतिवद्द पत्र सार्वजनिक गरेका छन ।

    श्रेष्ठको घोषणा तथा प्रतिबद्द पत्र :

    मध्यपुर्वमा उद्दार तथा राहत कार्यलाई तदारुकताका साथ गर्ने

    १)मध्यपुर्वामा रहेका सम्पूर्ण श्रमिकहरुको हकहितलाइ मध्यनजर गर्दै श्रमिक संग NRNA कार्यक्रम तयार पार्ने । सो कार्यक्रमले तत्कालिन र दिर्घकालिन कार्ययोजना बनाइ श्रमिकलाइ श्रम शोषण,ठगी र मानव तस्करी बिरुद्द जनचेतना सहितका कार्यक्रम गर्ने छ।
    २) सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निमित्त सहजीकरण गर्ने सामाजिक सुरक्षामा आबद्द हुँदाका फाइदा र सेवा सुबिधाका बारेमा अभिमुखीकरण कार्यक्रम गर्ने।
    ३) राहत तथा उद्दार कार्यका लागी एकदमै तदारुक हुँदै मध्यपूर्वका सम्पुर्णा रास्ट्रीय समन्वय समितिहरु संग सहकार्य गरि राहत तथा उद्दार समिति गठन गर्ने साथै बिभिन्न कारणले स्वदेश फर्किने श्रमिकहरुलाई पुनर्-स्थापनाका निमित्त नेपाल सरकार तथा बैदेशिक रोजगार बिभागसंग समन्वय गर्ने।
    ४) घरेलु कामदार संगै अन्य बिभिन्न कामदारका रुपमा आउने श्रमिकहरुका निमित्त नेपालमै सिपमुलक तालिम र सामान्य भाषाका तालिमको ब्यबस्था गर्न अन्तरास्ट्रिय समन्वय समिति संगको सहकार्यमा नेपाल सरकार तथा सरोकारवाला निकाय समक्ष राखेर कार्यन्वयनमा ल्याउने ।
    ५) बैदेशिक रोजगार ऐन २०६४ पूर्णरुपमा कार्यन्वयन गर्न गराउनका निमित्त नेपाल सरकार सहित सरोकारवाला निकाय संग समन्वय तथा आबस्यक थप पहल गर्ने।
    ६) सास्कृतिक तथा पर्यटन प्रबर्दनका निमित्त मध्यपूर्वमा बिभिन्न कार्यक्रम गर्ने र नेपाल भ्रमणका निमित्त अभिप्रेरित गर्ने।
    ७) थोरै बोलेर धेरै काम गरी मध्यपुर्वलाई एनआरएनको उत्कृष्ट नमुना क्षेत्र बनाउने घोषणा सहित उल्लेखित घोषणालाई कार्यन्वयन गर्ने प्रतिबदत्ता समेत ब्यक्त गर्दछु ।

    रमेश श्रेष्ठ
    मध्यपुर्व सम्योजक उम्मेदवार

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.