१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको तेस्रो विकेट पनि लिएको छ ।
सन्दिप लामिछानेको बलिङमा दीपेन्द्र सिङ ऐरिले मोहम्मद रिजवानलाई रन आउट गरेका हुन ।उनी ४४ रनमा आउट भएका हुन् ।
यसअघि नेपालका करण केसीले पहिलो , रोहित पौडेलले दोस्रो विकेट लिएका थिए ।
Facebook Comments Box
