Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ३ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ३ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Friday, April 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»गगन र अमरेशको सर्लाही ४ मा शिवपुजन निर्णायक
    मेन स्टोरी

    गगन र अमरेशको सर्लाही ४ मा शिवपुजन निर्णायक

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    फागुन २१ गतेको निर्वाचनका लागि काठमाडौं-४ छाडेर सर्लाही-४ पुगेका काँग्रेस सभापति गगनकुमार थापाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराए । सो क्षेत्रबाट गत निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका अमरेशकुमार सिंह यसपटक घण्टी चिन्हसहित उठ्दैछन् ।

    २०७९ मा अमरेशले २० हजार १७ मत ल्याएका थिए भने तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ सहयोगप्राप्त काँग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाए ।

    स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् भने चौथो भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशकुमार मिश्रले ५ हजार ८१३ पाएका थिए । अहिले ती सबै चुनौतीको सामना गर्न काँग्रेस सभापति त्यहाँ जानुलाई अर्थपूर्ण ठानिएको छ ।

    काँग्रेस सर्लाही उपसभापति डा. सरोज यादवले सो क्षेत्रको पार्टी सदस्यमा गुटगत समस्या नरहेको दावी गरेका छन् । घण्टीले भावी प्रधानमन्त्रीका रुपमा बालेन साहलाई अघि सारेकोबारे उनको भनाइ छ, ‘हिजो काठमाडौंमा मेयर हुँदा ठेलागाडीवालालाई लखेटे । काठमाडौंमा कवाडी व्यापार गर्ने मधेशी मूलका नागरिकमाथि दुर्व्यहार गरे,यी सबैको एक एक हिसाब हुन्छ ।’

    पहिलेका पार्टी सभापति सुरेन्द्र सिंहको उक्त क्षेत्रमा राम्रो पकड रहेको बताइन्छ । उनी नाताले अमरेशका भाइ हुन् । शिवपुजन रायको साथमा झण्डै १० हजार मत रहेको विश्लेषण छ । उनलाई गगन र अमरेश कसले तान्न सक्छ, त्यसमा निर्भर रहने बताइन्छ । स्थानीय विश्लेषक भन्छन्, ‘यस पटक यो फ्याक्टर सबैभन्दा महत्वपूर्ण हो ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ३ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ३ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.