काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ ।
भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा संस्थापन पक्षले ३ जनालाई ५ वर्षका लागि निलम्बनको कारबाही गरेको हो ।
Facebook Comments Box
