काठमाडौं । सघन छलफल र वार्ता पछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच एकताको सहमति जुटेको छ । दुवैले बिहान ४ बजे ७बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बालेनले रास्वपा र घन्टी चिन्हमा सहमति जनाउदै आगामी निर्वाचन पछि प्रधानमन्त्री हुने गरि सहमति भएको छ।
सहमति पत्र :

Facebook Comments Box
