Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»धरान हेल्पिङ ह्याण्ड्स यूएईद्वारा आर्थिक सहयोग हस्तान्तरण
    मध्यपूर्व गतिविधि

    धरान हेल्पिङ ह्याण्ड्स यूएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे४ महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अबुधाबी। यूएईमा कार्यरत धरानेहरूको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स यूएईले उपचार अभावमा रहेका दुई जना बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

    धरानेहरूको साझा संस्थाको रूपमा स्थापित यूएईको नेपाली समुदायको पुरानो सामाजिक संस्थामध्ये एक धरान हेल्पिङ ह्याण्ड्स यूएईले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको मानवीय सहयोग कार्यक्रममार्फत चितवन निवासी बोन म्यारो क्यान्सरबाट पीडित नैना देवी भट्ट राईलाई ६६ हजार ६ सय ४४ तथा धरान १४ निवासी तथा धरान हेल्पिङ ह्याण्ड्स यूएईका पूर्व सदस्य, मिर्गौला रोगबाट पीडित रमेश श्रेष्ठलाई १ लाख २ हजार ५ सय ७५ रुपैया आर्थिक सहयोग गरेको जनाएको छ।

    सहयोग रकम संस्थाका पदाधिकारीहरूले सम्बन्धित बिरामीको निवासमै पुगेर हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले यस सहयोग अभियानमा आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.