काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान गरेका छन्।
म्यानमारमा आयोजित एक कार्यक्रममा सहभागी हुने नेपाल त्यसतर्फ प्रस्थान गरेको उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले बताए।
अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको उनले बताए।
Facebook Comments Box
