प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर नेपाल आइपुगेका छन्।
चीनको चार दिने भ्रमण सकेर उनी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्।प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा फर्किएका हुन्।
१७ गते चीन प्रस्था गरेका प्रधानमन्त्री ओलीले बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेको दिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका थिए।
Facebook Comments Box
