Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Tuesday, April 21
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»अवरुद्ध राहदानी सेवा सूचारु ,आबुधाबी दुतावासबाट मंगलबारदेखि सेवा लिन सकिने
    यूएई

    अवरुद्ध राहदानी सेवा सूचारु ,आबुधाबी दुतावासबाट मंगलबारदेखि सेवा लिन सकिने

    रुपेश अधिकारीBy रुपेश अधिकारी१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सर्वरमा आएको समस्याका कारण अवरुद्ध भएको राहदानी नवीकरण पुन सुचारु भएको छ । राहदानी विभागको अनलाइन प्रणाली मंसिर पहिलोसातादेखि अवरुद्ध हुँदा राहदानी वितरण प्रभावित भएको थियो । आइतबारदेखि आंशिक सुचारु भए पनि देशभित्र र बाहिरका नियोगहरुमा सम्बन्धित देशको तालिका अनुसार सुचारु हुनेछ ।
    यस्र्तै आबुधाबीमा रहेको नेपाली दुतावासले डिसेम्बर ३ मंगलबारदेखि राहदानी नवीकरणलाई नियमीत गर्ने जनाएको छ । सोमबारसम्म युएईको राष्ट्रिय दिवशका कारण सार्वनजीक विदा रहेकाले मंगलबारबाट सेवा सुचारु हुने दुतावासले जनाएको हो ।

    दुतावासले एक सुचना जारी गदै पुर्व तालिकामा लिएको अपोइन्टमेन्टमा हेरफेर गरेको छ । सो अनुसार गत नोभेम्बर २१ र २२ को तालिकामा अपोइन्टमेन्ट लिएकाहरुले डिसेम्बर ३ तारिख मंगललबार दुतावास खुल्ने समयबाट सेवा पाउनेछन् ।

    यस्तै नोभेम्बर २५ को तालिकामा रहेकाहरुले डिसेम्बर ४ तारिख बुधबार ,२६ को तालिकमा रहेकाहरुले डिसेम्बर ५ तारिख बिहिबार,नोभेम्बर २७ को तालिकामा रहेकाहरु डिसेम्बर ६ तारिख शुक्रबार र २८ र २९ को तालिकमा रहेकाहरु डिसेम्बर ८ तारिख आइतबार दुतावासमा गएर सेवा दिन सक्ने दुतावासले जनाएको छ ।

    यस्तै नोभेम्बर २० तारिखमा सेवाशुल्क तिरिसकेकाहरु भने तोकिएको मितीको कुनैपनि दिनमा गएर सेवा लिन सक्नेछन् । अन्यको हकमा भने अनलाइन फारममा उल्लेख भएको मितिमा मात्र सेवा लिन आउन दुतावासले सबैमा आग्रह गरेको छ । रोकिएको समयमा सेवा दिन बञ्चित भएकाहरुलाई ध्यानमा दिदै दुतावासले सार्बजनीक विदाको दिन समेत सेवाप्रवाह गर्ने यूईएका लागि नेपाली राजदुज तेजबहादुर क्षेत्रीले बताए ।

    प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार अहिले राहदानी बनाउनेको संख्या देश र विदेशस्थित नियोगहरुमा बढी छ ।

    दुतावासले जारी गरेको विज्ञप्ती ।

    Facebook Comments Box

    Author

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.