Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान

    २ हप्ता अगाडि

    चेक रिपब्लिकमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, पोल्यान्डमा छिट्टै हुने

    २ हप्ता अगाडि

    रवि-छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Friday, December 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»कोप २९ सम्मेलन : जलवायु वित्तको रकम बढाउनुपर्नेमा नेपालको जोड
    विशेष

    कोप २९ सम्मेलन : जलवायु वित्तको रकम बढाउनुपर्नेमा नेपालको जोड

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप -२९) मा नेपालले जलवायु वित्तमा सहयोग बढाउन जोड दिएको छ ।

    नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा शुरु भएको सम्मेलनमा नेपालले विकासशील र अति कम विकसित राष्ट्रहरुको तर्फबाट जलवायुजन्य असरका मुद्दाहरु सशक्त रुपमा उठाएको हो ।

    जलवायुजन्य कार्यका लागि जलवायु वित्तको रकम बढाउनुपर्ने मुद्दामा पनि नेपालले प्राथमिकता दिएको कोप -२९ मा नेपालका प्रतिनिधि मण्डलका सदस्य नरेश शर्माले बताए। सम्मेलनका विषयगत वार्ताहरुमा अति कम विकसित र विकासशील देशहरुको तर्फबाट नेपालले सामुहिक रुपमा आफ्ना मुद्दाहरु राखिरहेको पनि उशर्माले जानकारी दिए ।

    कोप-२९ मा नेपालबाट धेरै प्रतिनिधि समावेश गरेको अफवाह सञ्चारमाध्यममा फैलिएको भन्दै शर्माले बहस पैरवीका लागि आवश्यक जनशक्ति अझै अपुग रहेको दाबी गरे

    अजरबैजानमा सहभागी सरकारी प्रतिनिधिहरुले पनि नेपालको जनशक्ति कम हुँदा नेपालले राख्नुपर्ने एजेण्डाहरु चाहेअनुसार सबै फोरमहरुमा राख्न नसकिरहेको गुनासो गरिरहेका छन् । नोभम्बर ११ बाट शुरु भएको सम्मेलन २२ सम्म सञ्चालन हुनेछ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान

    २ हप्ता अगाडि

    चेक रिपब्लिकमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, पोल्यान्डमा छिट्टै हुने

    २ हप्ता अगाडि

    रवि-छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    ३ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ४ हप्ता अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.