नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ ।
सीआईबीका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि साढे पाँच बजेसम्म गुरुङका बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।
प्रवक्ता बोगटीका अनुसार बुधबार १२ बजेदेखि साढे ५ बजेसम्म कागज गरेको हो । गुरुङका बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।
कांग्रेस उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा विवादमा तानिएका छन्।
Facebook Comments Box
