Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहिका दुइ डोजाङ क्रमशः प्र्थम र द्वितिय

    २ हप्ता अगाडि

    सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २ हप्ता अगाडि

    इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली आइपुगे

    २ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Wednesday, July 9
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»राजनीति»अधिकारीलाई सात दिन हिरासतमा राख्न अनुमति
    राजनीति

    अधिकारीलाई सात दिन हिरासतमा राख्न अनुमति

    हालखबर अनलाइनBy हालखबर अनलाइन८ महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कोसी प्रदेशका पूर्वकानुनमन्त्री लीलावल्लभ अधिकारीलाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

    मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकारीसहित नौ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए । उनीसँगै त्यही कार्यक्रममा सहभागी हुन भन्दै रसुवाको कालिका गाउँपालिका–५ घर भई काठमाडौंको मनमैजुमा बस्दै आएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई समेत टोकियो विमानस्थल पुगेका थिए ।

    टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको हो । यही प्रकरणमा अधिकारीलाई आइतबार पक्राउ गरिएको हो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहिका दुइ डोजाङ क्रमशः प्र्थम र द्वितिय

    २ हप्ता अगाडि

    सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २ हप्ता अगाडि

    प्रधानमन्त्री भएर भ्रष्टाचार मुद्दा खेप्ने दोस्रो नेता बने माधव नेपाल, देउवा पनि परेका थिए जेल

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    १ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.