Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»युएईमा आममाफीको समयअवधी थप
    विशेष

    युएईमा आममाफीको समयअवधी थप

    रुपेश अधिकारीBy रुपेश अधिकारी२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यूएई सरकारले दुई महिनाको लागि ल्याएको भिसा आममाफीको समयअबधी थप गरेको छ । यस अघि तोकिएको समयमा १४ दिन थप गरिएको हो । थपिएको समय अनुसार अब नोभेम्बर १५ सम्ममा अबैध भएर बसेकाहरु आफ्नु मुलुक फर्कन सक्नेछन् । आममाफी कार्यक्रम १ सेप्टेम्बरबाट सुरु भएको हो । युएईको खुशी विभागले मंगलबार एक सुचना जारी गदै आममाफीको समय थप गरिएको जनाएको हो ।

    भिसा भएर पनि युएईको अध्यागमन उंलगन गरेका नेपाल सहितका नागरिकले आममाफीमा सहभागी हुन पाउनेछन् । तर विभिन्न अभियोगमा मुद्दा खेपिरहेकाहरुले भने यसबाट लाभ लिन पाउने छैनन् ।

    आममाफीमा सहभागी भइ आफ्नो भिसा स्टाटस परिवर्तन गरी यहीँ रहन वा स्वदेश फर्कन सक्ने युएई सरकारले जनाएको छ । कागजी प्रकृया पुरा गरी यहीँ काम गर्न चहानेहरुको हकमा भने जब अफर लेटरको आवश्यकता पर्नेछ ।

    अबैधानिक भएर बसेका नेपालीलाई यो प्रकृयामा सहभागी गराउन नेपाली दुतावासले समेत सबैलाई आग्रह गरेको छ । जसका लागि आबुधाबीमा रहेको दुतावास आउन पायक नपर्नेहरुले दुवईमा स्थापना गरिएको नेपाल हेल्प डेक्स मार्फत सेवा लिन सक्ने दुतावासले जनाएको छ । यसका लागि गैर आबासीय नेपाली संघ, नेपाली समाज लगायतका संघसंस्थाले समन्वय गरेका छन् ।

    युएईले विभिन्न समयमा आममाफी अभियान चलाउदै आएको छ । सन् २००८,२०१३, २०१८ मा आममाफी अभियान ल्याएको थियो । २०१८को आममाफी अभियानबाट १ हजार ९० जना नेपाली स्वदेश फर्किएको दुतावासले तथ्यांक छ ।

    आमाफीमा सहभागी हुन आग्रह गदै दुतावासले जारी गरेको सुचना।

    Facebook Comments Box

    Author

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.