Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»युएईमा नेपाली समुदाय सँग यसरी मनाइयो संविधान दिवस ( तस्विर सहित )  
    यूएई

    युएईमा नेपाली समुदाय सँग यसरी मनाइयो संविधान दिवस ( तस्विर सहित )  

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । संयुक्त अरब इमिरेट्स युएईको आबुधावीमा रहेको नेपाली दुतावासले यहाँ रहेका नेपाली समुदाय सँग सविधान दिवस मनाएको छ ।

    दुतावासकै अग्रस्थानमा नेपालको राष्ट्रिय झन्डालाई युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रिले झन्डोत्तलन गरी दिवसको औपचारिक उद्घाटन गर्नुभएको नेपाली दुतावास आबुधावीले जनाएको छ । कार्यक्रममा राजदुत सहित नेपाली दुतावासकी नवनियुक्त उपनियोग प्रमुख रन्जिता दाहाल, र दुतावासका अन्य उच्च अधिकारीहरुको उपस्थिती थियो ।

    संविधान दिवसको दिन बिदेश स्थित नियोगहरु बन्द हुने भएपनि १० औं संविंधान दिवसको अवसर पारेर नेपाली दुतावास आबुधावीले यहाँ रहेका नेपाली संघसस्थाका प्रतिनिधिको उपस्थितिमा दुतावास परिसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो ।

    यसै बिच दुतावासले आफ्नै परिसरमा यहाँ रहेका सकृय सामाजिक संघसस्था, गैर आवसिय नेपाली, बिभिन्न राजनितिक दलका भात्री संगठनका प्रतिनिधि,पत्रकार, तथा समाजका अगुवाहरुको उपस्थितीमा दिवस मनाएको हो । आप्रवासी कामदारका बिषयमा कार्यरत समाजशास्त्री डा. मीना पौडेल, नेपालको पहिलो महिला रेसलर भगवती खड्का युनिका लगायतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन दुतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले गर्नुभएको थियो ।  

    कार्यक्रममा बोल्ने अधिकाशंले संविधान जारी भएको १० औं बर्ष पुगेपनि संविधानमा सबैले अपनत्व गर्न नसकेकोले सम्सोधन सहित सविधानलाई प्रगतिशिल बनाउदै कार्यन्वयनमा जोड दिएका थिए ।      

    नेपाली दुतवासले संविधान दिवसकै दिन बिहीवार नेपाली समुदाय सँग र आगामी सोमबार बिभिन्न १ सय ३० भन्दा धेरै देशका नियोग प्रमुख, तथा युएईका उच्च अधिकारिहरुको उपस्थितीमा समेत बिशेष कार्यक्रम गरेर संविधान तथा राष्ट्रिय दिवस मनाउन लागेको जनाएको छ ।

    दिवसकै अवसरमा दुतावासले साताब्यापी द्विप प्रज्वलन गरिरहेको छ । 

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.