Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»एनआरएन युएईद्वारा ८ लाख पुरस्कार राशीको भलिवल प्रतियोगीता सम्पन्न
    खेलकुद

    एनआरएन युएईद्वारा ८ लाख पुरस्कार राशीको भलिवल प्रतियोगीता सम्पन्न

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बैशाख ४ , युएई – गैरआवसीय नेपाली संघ एनआरएन युएईले तेस्रो भलिवलकप प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएर्ईले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारा सहित भाइचारा, सामाजिक सद्भभाव, नेपालीपन तथा मेलमिलापको भावना विकासका लागि भन्दै भलिवल प्रतियोगिता आयोजना गरेको हो ।

    प्रतियोगितामा २२ हजार धिराम्स अर्थात झन्डै ८ लाख रुपैया नगद राशी पुरस्कार राखिएको थियो । सो धनराशीको पुरस्कार भलिवल प्रतियोगिता पहिलो देखी सान्त्वना हुने टोलीले प्राप्त गरेका छन ।

    प्रतियोगितामा एभरेस्ट म:म पहिलो भयो । उसले नगद साढे ३ लाख ( १० हजार धिराम ) नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यौ । दोस्रो हुने पियोर डेजर्ट स्पोट्स क्लबले २ लाख (६ हजार धिराम), तेस्रो हुने पाल्पाली समाज युएईले नगद डेढ लाख (४ हजार धिराम ), र सान्त्वनाको उपाधी प्रवासी नेपाली मन्च युएईले चुम्यौ । मन्चले सान्त्वना स्वरुप ७५ हजार पुरस्कार (२ हजार) धिराम नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यौ ।

    एनआरएनए (नेपाल एसोसिएसन ) युएईका अध्यक्ष विकाश शाहीका अनुसार प्रतियोगितामा यूएईमा रहेका नेपालीहरुका विभिन्न १२ वटा समुहले भाग लिएका थिए । प्रतियोगिताका लागि कतिपय समुहले नेपालका राष्ट्रिय र प्रदेश स्तरीय खेलाडीलाई समेत दुबई ल्याई खेलाएका थिए ।

    यधपी एउटा समुहमा बढीमा दुई जना मात्रै यूएई बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने नियम अनुसार सहभागी समुहहरुले नेपालबाट खेलाडी भित्राएका थिए ।

    नेपाल एसोसियसनका खेलकुद बिभाग प्रमुख तथा कार्यक्रम सम्योजक अपिल भट्टराइका अनुसार प्रतियोगितामा झन्डै ५० हजार धिराम भन्दा बढी खर्च भएको छ ।

    प्रतियोगिता एक बिशेष कार्यक्रमका बीच युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठ , नेपाली दुतावास आबुधावीका द्वितिय सचिव भुपेन्द्र घिमिरे लगायत युएईका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको हो ।

    दुबईको अल वासल स्पोर्ट्स क्लबमा भएको प्रतियोगितामा झन्डै २ हजार धेरै नेपाली दर्शकहरु सहभागी थिए । 

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.