Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»नयाँवर्षमा आबुधाबीमा गुन्जदै छन् : उदय – मनिला सोताङ
    विशेष

    नयाँवर्षमा आबुधाबीमा गुन्जदै छन् : उदय – मनिला सोताङ

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । नयाँवर्ष २०८१ को अवसरमा आबुधाबीमा सांगितिक कार्यक्रम हुने भएको छ । नेपाली डिउड आबुधावी र जात्रा इभेन्टस्को सयुक्त आयोजनामा हुने कार्यक्रममा कलाकार जोडी उदय सोताङ र मनिला सोताङले आफ्नो सांगितिक प्रस्तुती दिने छन् । आबुधाबीमा यो जोडीको पहिलो सांगीतिक प्रस्तुती हुदैछ ।

    आबुधाबीस्थित टुरिस्ट क्लवमा रहेको खोस्रा रेस्टुरेन्ट एण्ड बारमा राखिएको कार्यक्रममा पारिवारीक प्याकेजमा सहभागी हुन सकिने नेपाल डिउड आबुधावीका निमा शेर्पाले जानकारी दिए ।

    युएईको समय अनुसार अप्रिल १३ तारिख शनिबार (बैशाख १ ) साँझ ४ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा नयाँवर्षको शुभकामना आदानप्रदान सहित सांगितिक तथा बुफेट डिनरमा समेत सहभागी हुन सकिने शेर्पाले हालखबरलाई बताए ।

    २०१५ मा स्थापना भएको नेपाली डिउड आबुधावीले आबुधाबीमा हरेक हप्ताको मंगलबार र शनिबार नेपाली नाइटको आयोजना गदै आएको छ ।यस् पटकको कार्यक्रममा नेपालकी चर्चित डिजे शेर्पेनी समेत कार्यक्रममा आउने भएकी छन ।

    साथै हरेक महिना युएईमा रहेका नेपाली स्थानीय तथा नेपालबाट विभिन्न कलाकारलाई ल्याएर सागीतिक कार्यक्रम गर्दै आएको जात्रा इभेन्टका शिभ श्रेष्ठले जानकारी दिए । निमा शेर्पा मिगुर शेर्पाको नेपाल डिउड र शिव श्रेष्ठको जात्रा इभेन्ट समुह अहिले आबुधावीमा एक भएर कार्यक्रम गर्न लागेका हुन ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.