Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»कतारका राजा अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने
    मेन स्टोरी

    कतारका राजा अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानीको नेपाल भ्रमण एक महिना पछाडि सरेको छ । यस् अघी यसै साताका लागि तय भएको भ्रमण सरेर अप्रिल तेस्रो साता आउने तय भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने तयारी छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणका क्रममा राजा शेख अप्रिल तेस्रो साता नेपाल आउने निस्चित भएको हो । यसअघि उनी आउने भनिए पनि भ्रमण कार्यक्रम स्थगित भएको थियो । रमादान पर्व तथा नेपालमा सरकार परिवर्तन हुँदा भ्रमणमा फेरवदल भएको हो ।

    यसपटक भने भ्रमणको मिति नै तय भइसकेको र एक दुई दिनमै औपचारिकरुपमा जानकारी दिने तयारी छ । मन्त्रालय स्रोतका अनुसार अप्रिल २३ मा आएर २४ मा फर्किने वा २४ मा आएर २५ मा फर्किनगरी दुवै मितिको बारेमा छलफल भएको छ ।

    कतार नेपालको नेपाली श्रमिकहरको गन्तब्य मुलुकसमेत भएकाले त्यहाँका राजाबाटै हुन लागेको उच्चस्तरीय भ्रमणलाई महत्व दिइएको छ । भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षरको तयारी समेत छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.