काठमाडाैँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । ललितपुरको झम्सिखेलबाट केहीबेर अघि उनी पक्राउ परेका हुन् ।
दिपेश पुनलाई पक्राउ गरिएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पुष्टी गरे । लामिछानेका अनुसार ‘पुनलाई ललितपुरको झम्सिखेलबाट भर्खरै पक्राउ गरिएको छ ।’
Facebook Comments Box
