Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»नेपालद्वारा अफगानिस्तान १४५ रनमै अल आउट
    खेलकुद

    नेपालद्वारा अफगानिस्तान १४५ रनमै अल आउट

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । आईसिसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग भिडिरहेको नेपालले १४६ रनको लक्ष्य पाएको छ।

    पहिला ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमा अलआउट भयो। अफगानिस्तानलाई सस्तोमा समेट्न नेपालका मिडियम पेसर आकाश चन्द एक्लैले ५ विकेट लिए।

    दीपेश कँडेलले २ तथा गुल्सन झा, सुबास भन्डारी र तिलक भन्डारीले एक एक विकेट लिए। ४३ रनमा ६ विकेट गुमाएको अफगानिस्तानका लागि पछिल्लोक्रमका एएम घजानफारले आक्रामक ब्याटिङ गर्दै सम्हाल्ने प्रयाश गरेका थिए। उनले २१ बलमा ३ छक्का र ४ चौकासहित ३७ रन जोडे। घजानफारले सातौँ विकेटका लागि कप्तान नासिर खानसँग ४२ रनको साझेदारी गरेका थिए।

    त्यसपछि ८८ रनमा ८ विकेटको अवस्थामा पुगेको अफगानिस्तानले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गरेको थियो। कप्तान नासिर खानले नवौँ विकेटका लागि फारिदुन दाउदजाईसँग ५५ रनको साझेदारी गरेका थिए। दीपेशले नासिरलाई आउट गर्दै उक्त साझेदारी तोडेका थिए।

    अफगानिस्तानका ३ भरपर्दा ब्याट्सम्यानले खाता खोल्न सकेनन्। यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको दोस्रो चरण पुग्ने छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.