Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»एमालेको ‘मिसन नेक्स्ट इलेक्सन’, प्रवासी युवामन्च युएई द्वारा भर्चुअल प्रशिक्षण सम्पन्न
    यूएई

    एमालेको ‘मिसन नेक्स्ट इलेक्सन’, प्रवासी युवामन्च युएई द्वारा भर्चुअल प्रशिक्षण सम्पन्न

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । नेकपा एमालेको प्रवासी नेपाली युवा मन्च युएईले भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भर्चुअल रुपमा भएको प्रशिक्षण कार्यक्रममा बिभिन्न देशमा रहेका पार्टी नीकट युवाहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

    कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे,उपाध्यक्ष रमेश तिवारीको बिशेष आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रवासमा रहेका युवाहरुलाई प्रशिक्षण दिदै नेपालमा विज्ञ युवा परिषद मार्फत मिसन नेक्स्ट इलेक्सन अभियान सन्चालन गर्न लागेको युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले उल्लेख गरे ।

    पछील्लो समय जनताका आवाज कम हुन लागेपछि युवा संघले बिभिन्न अभियान सुरु गरेको बताउदै अध्यक्ष थेवेले प्रवासी नेपाली युवा मन्च युएईले गरेको योगदानको प्रशंशा समेत गरे ।

    प्रवासी नेपाली युवा मन्च युएईका इन्चार्ज नारायण केसीले स्वागत मन्तव्य राख्दै पार्टीमा युवाहरु माथि हस्तक्षेप नगर्न र बिभिन्न देशमा युवामन्च गठन गर्न आग्रह गरेका थिए । उनको आग्रहमा एक्यवद्दता ब्यक्त गर्दै बिशेष अतिथी प्रवासी नेपाली युवा मन्च युएईका सस्थापक अध्यक्ष तथा हालका सरंक्षक महेश गिरीले बिदेशमा युवा मन्च गठन गर्ने तयारी भईरहेको उल्लेख गरे ।

    कार्यक्रममा प्रवासी मन्च युएईका अध्यक्ष टक गुरुङ, मध्यपुर्वका इन्चार्ज कमलमणी गुरागाइ, अन्तराष्ट्रिय कमिटिका सञ्जय थापा, लगायतले बोलेका थिए । प्रवासी नेपाली युवा मन्चका कार्यबहाक सचिव रमेश खड्काको सन्चालनमा भएको कार्यक्रमको सभापतित्व प्रेम बहादुर अधिकारीले गरेका थिए ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.