Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»प्रवासी नेपाली मन्च युएईद्वारा भूकम्पपीडितलाई ३ लाख सहयोग
    समाज

    प्रवासी नेपाली मन्च युएईद्वारा भूकम्पपीडितलाई ३ लाख सहयोग

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । प्रवासी नेपाली मन्च युएईले भूकम्पपीडितलाई ३ लाख रुपैया सहयोग गरेको छ । युएईमा रहेको प्रवासी मन्चले झन्डै एक साता सम्म अभियान चलाएर सन्कलन गरेको ३ लाख नेपाली रुपैया सस्थाका नेपाल प्रतिनिधिलाई पठाएर स्थानीय जनप्रतिनिधीको रोहबरमा राहत सामाग्री वितरण गर्ने भएको छ ।

    मन्चको आकस्मिक बैठकले युएईमा रहेका मञ्चका राष्ट्रिय कमिटीमा आबद्द तथा सहयोगी ईच्छुकहरु बाट सन्कलित रकम नेपाल पठाईसकेको मन्चका सचिव बाबुराम सापकोटाले जानकारी दिए ।

    सहयोग सन्कलन गरी सक्दो छिट्टो भूकम्प पीडितहरुलाई दिइने निर्णय भए अनुसार सन्कलित रकम नेपाल पठाइसकेको र स्थानीय स्तरमा राहत सामाग्री वितरण गरिने मन्चका अध्यक्ष टक गुरुङले बताए ।

    आपत विपत परेको बेला गरिने सहयोगको महत्व धेरै हुने र अघिपछिको सहयोग भन्दा आबश्यक परेको समयमा सहयोग गर्न पाउनु मन्चका लागि पनि अवसर भएको भन्दै युएईमा छोटो समयमा सक्दो सहयोग सन्कलन गरेर रकम नेपाल पठाउनेमा प्रवासी मन्च पहिलो भएको मन्चका राष्ट्रिय कमिटी सदस्य तथा आबुधावी कमिटी इन्चार्ज गोकुल कुईकेलले बताए ।

    प्रवासी मन्च नेकपा एमालेको बिदेश स्थित भात्री संगठन हो । मन्चले सामाजिक सेवामा सकृय सहभागीता जनाउदै आएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.