Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»पत्रकार महासंघ राैतहटका अध्यक्षद्वारा एमाले नेतृमाथि कुटपिट
    विशेष

    पत्रकार महासंघ राैतहटका अध्यक्षद्वारा एमाले नेतृमाथि कुटपिट

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनकपुरधाम । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अभिनाश झामाथि प्रहरीमा ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

    गौर नगरपालिका- ३ की ४५ वर्षीया सुनिताकुमारी श्रीवास्तवलाई निर्घात कुटपिट गरेको आरोपमा पत्रकार झा र उनका छोरामाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भएको हो ।

    रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले पीडित महिलाका श्रीमान मनोज वर्माले पत्रकार झा र उनका छोराविरुद्ध मुद्दा दर्ता गराएको जानकारी दिए । उनले अभिनाश झा पक्राउ परेको र थप अनुसन्धान भइरहेको बताए ।

    कुटिएकी सुनिता नेकपा एमालेकी प्रदेश प्रतिनिधि हुन् । सुनिता र प्रेमचन्द्रकाे घर जाेडिएका छन् । सुनिताले घरकाे भेन्टिलेसन खाेल्दा समस्या भएकाे भन्दै प्रेमचन्द्रले विवाद गर्दै आएका थिए । भेन्टिलेशन नखाेल्ने सहमति ताेडिएकाे भन्दै पत्रकार झा र उनका छोराले सुनितामाथि मरनासन्न हुनेगरी कुटपिट गरेकाे बुझिएकाे छ । सुनिताको अहिले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ ।

    घटनापछि पत्रकार झा फरार छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनीमाथि मधेश आन्दोलनका बेला भएको ‘गौर हत्याकाण्ड’को आरोपमा समेत मुद्दा दर्ता छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.