आबुधावीमा रहेको नेपाली दुतावासमा दिपावली सहित संविधान दिवस मनाइदै

आबुधावी । संयुक्त अरब एमिरेट्स (युएई)को आबुधावीमा रहेको नेपाली दुतावासमा पनि संविधान दिवस मनाउन लागिएको हो । दुतावास भवनमा झंडोत्तोलन गरेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवसको अवसरमा अघिल्लो दिनबाट दिपावली गरेर मनाउन सुरु गरेको दुतावासले आज बुधवार भने युएईमा सकृय नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा झंडोत्तोलन गरेर एक साता सम्म दिपावली गर्ने जनाएको … Continue reading आबुधावीमा रहेको नेपाली दुतावासमा दिपावली सहित संविधान दिवस मनाइदै