युएई – संयुक्त अरब एमिरेट्स युएईको आबुधावीमा गजल सांझ हुने भएको छ । सङीत साधक गजल गायक राज सिग्देलको उपस्थितिमा राज सिग्देल एकल सांझ हुन लागेको हो ।
आबुधावीमा रहेका गजल प्रेमीहरुका लागी भन्दै कार्यक्रम आयोजना गर्न लागिएको हो । गजल साझं आउंदो शनिबार (सेप्टेम्बर २) मा हुन लागेको हो । आबुधाबी मलको ठीक अगाडि रहेको स्ट्राण्ड होटलको रुफ टप ( छतमा ) कार्यक्रम गर्न लागीएको कार्यक्रम ब्यबस्थापक दिपराज नेयोङ्हाङ्गले जनाएका छन ।
कार्यक्रमलाई आबुधावीमा रहेका बिभिन्न नेपाली व्यवसायीहरुले सहयोग गरेका छन ।
Facebook Comments Box
