Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली आइपुगे
    मध्यपूर्व गतिविधि

    इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली आइपुगे

    हालखबर अनलाइनBy हालखबर अनलाइन१० महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । नेपाल सरकारको अनुरोधमा भारतले आफ्ना नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार गरेको हो ।  

    नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् । दूतावास र भारतीय विदेश मन्त्रालयले उनीहरूलाई विमानस्थलमा ‘रिसिभ’ गरेका थिए । दुवै जना बुटवलका रहेको पनि दूतावासको भनाइ छ ।

    इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो । सबैजना आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् । इरानमा रहेका नेपालीहरू विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

    दूतावासले भारतीय विदेश मन्त्रालय र तेहरानस्थित भारतीय दूतावासलाई सहयोगका लागि धन्यवादसमेत दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालका अनुसार इरानको मसदबाट विशेष विमानमार्फत २ सय ८१ भारतीय, ३ श्रींलकाली र २ जना नेपालीको उद्धार गरिएको हो । उक्त विमान भारतीय समयअनुसार दिउँसो ३ बजे दिल्लीमा अवतरण भएको थियो । उद्धार गरिएका सबैको स्वागतका लागि भारतीय विदेश राज्यमन्त्री पबित्रा मार्गेरिटा विमानस्थल पुगेका थिए ।

    ‘अपरेसन सिन्धू’ नाम दिइएको उद्धार अभियानमार्फत भारतले अहिलेसम्म २ हजार ५ सय ७६ भारतीय नागरिकलाई स्वदेश ल्याइसकेको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.