Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निलम्बित

    ४ दिन अगाडि

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ६ दिन अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    १ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, January 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएईका नेपाली माँझ गुञ्जिदै गायक सुगम पोखरेल
    मध्यपूर्व गतिविधि

    यूएईका नेपाली माँझ गुञ्जिदै गायक सुगम पोखरेल

    रुपेश अधिकारीBy रुपेश अधिकारी१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दशैको आगमनसगैँ देश तथा विदेशमा भइरहेका सागीतिक तथा सांस्कृतिक कार्यक्रममा यतिबेला कलाकारहरु व्यस्त छन् । नेपालभन्दा बाहिरका देशमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा दर्शक श्रोतालाई मनोरञ्जन दिनका लागि यतिबेला थुप्रै कलाकार विभिन्न मुलुकका कार्यक्रममा व्यस्त बनेका हुन् ।

    दशै गीतका सर्जक गायक सुगम पोखरेल युएईमा रहेका दर्शक श्रोतामाझ गुञ्जिने भएका छन् । शनिबार साँझ दुवइस्थित क्लब एभरेष्ट बरदुवई र आइतबार आबुधाबीमा उनको संगीतिक प्रस्तुती हुनेछ । दशैको शुभकामना आदान -प्रदान सहित सुगम पोखरेल लाइभ इन आबुधाबीको आयोजना गरिएको हो ।
    नेपाल डिउट र जात्रा इभेन्टसको संयुक्त आयोजनामा यहीँ अक्टोबर ६ तारिख आबुधाबी करनेक्स स्थित सेराटन होटलमा कार्यक्रम हुन लागेको आयोजकका निमा शेर्पाले हालखबरलाई जानकारी दिए ।

    गायक पोखरेलले अघिल्लो वर्षपनि आबुधाबीमा सांगितीक प्रस्तुती दिएका थिए । चाडपर्वमा घरपरिवार तथा आफन्तबाट टाढा रहेका नेपालीमा आत्मियता तथा शुभकामना पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको शेर्पाले बताए ।

    गायक पोखरेलको “वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै ” गीतले घरदेश तथा परदेशमा रहेका नेपालीमा दशैतिहारको माहोल सुरु हुन्छ।

    २०१५ मा स्थापना भएको नेपाली डिउड आबुधावीले आबुधाबीमा हरेक हप्ताको मंगलबार र शनिबार नेपाली नाइटको आयोजना गदै आएको छ ।साथै हरेक महिना युएईमा रहेका नेपाली स्थानीय तथा नेपालबाट विभिन्न कलाकारलाई ल्याएर सागीतिक कार्यक्रम गर्दै आएको जात्रा इभेन्टका शिभ श्रेष्ठले जानकारी दिए । नेपाल डिउड र जात्रा इभेन्ट समुहले लामोसमयदेखी आबुधावीमा संयुक्त कार्यक्रम गदै आएका छन्।

    Facebook Comments Box
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ६ दिन अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    १ हप्ता अगाडि

    हुण्डी कारोबारमा संलग्न नहुन यूएई र कुवेतस्थित नेपाली दूतावासको आग्रह

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    २ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.