एनआरएनए विभाजित, आरके शर्माको नेतृत्वमा नयाँ समिति घोषणा
काठमाण्डौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ। काठमाडौंमा सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजेन्द्रकुमार शर्मा (आरके)को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ। काठमाडौंमा सम्पन्न ११औं सम्मेलनबाट बद्री केसी अध्यक्ष निर्वाचित भएका हुन्। केसी नेतृत्वको समितिले शनिबार कार्यभार सम्हालेको हो। केसी नेतृत्वको समितिलाई शर्मा पक्षले भने अस्वीकार गरेको छ। चुनावमा धाँधली भएको भन्दै … Continue reading एनआरएनए विभाजित, आरके शर्माको नेतृत्वमा नयाँ समिति घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed